Thursday, January 22, 2026

Sauraha Elephant Safari Tour

 Sauraha Elephant Safari at the Kumroj and Bagmara Forest  has a duration of 45 minutes to 1 hours and it costs Rs. 2000 above for Nepali People. 



सौराहाको होटलवाट पिक अप गरी २.५ कि.मी. लगिन्छ , जसलाई कुमरोज भनिन्छ र यहा्रँ १ घण्टाको लागि सफारी हुन्छ। हात्ती सफारी कुमरोजमा हुन्छ जो सौराहा राप्ती खोला वा वगर वाट २.५ कि.मी पर्दछ र यहाँवाट पिकअप को पनि व्यवस्था गरिएको छ। १ घन्टा हात्ती सफारी हुन्छ र यहाँवाट जंगली जनावरहरु अवलोकन गर्न सकिन्छ। जंगल सफारी मा हात्ती सफारी लाई ओर्गानिक मानिन्छ र यसलाई पनि एड्भेन्चर टुर अन्तर्गत मापन गरिन्छ।



Elephant Safari  tours duration has 45 minutes to 1 hours and organized by the Kumroj and Bagmara forests. Elephant Safari tours has a pick up facility from our hotel and any corners road of the Sauraha Bazars. 





No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.