Thursday, January 22, 2026

Sauraha Canoe Boat Safari

 Sauraha canoe and Boat safari for 3 km, and so that it shows the River valley Birds, Animals, and Crocodile Amazing forest, greenly and amazing flat water world in the background of the Green forests.



चितवनमा वोट सफारी मा घुम्दा चराहरु को अवलोकनको साथै गोहीहरुको पनि अवलोकन गर्न पाईन्छ। राप्ती खोलाको मनमोहक वालुवाका तटहरुमा परसम्म फैलिएका नदीका समथर भ्याली का र्साथै हरिया जंगलहरुले जो कोहिको पनि मन मंत्रमुग्ध हुन्छ। एउटै काठवाट वनेको परम्परागत डुंगावाट राप्ती खोलाको रमणीय वगर मा ग्रुप मा टुर गर्दा वैग्लै आनन्द हुन्छ। चितवनमा गर्ने एड्भेन्चर एक्टीभिटीमा पर्ने वोट सफारी लाई क्यानोइड। पनि भनिन्छ जो रिसर्जर देखि लिएर सवैको लागि उपयुक्त हुन्छ। सौराहा टुर प्याकेजमा वोट सफारी पनि समावेश भएको हुन्छ। 




२ एसी रुम १ रात 

सौराहा रिर्सोट टाइप होटल

१ वैैकफास्ट 

१ डिनर 

१ लन्च 

थारु कल्चरल प्रोग्राम 

वोट सफारी 

जीप सफारी २ आवरको कुमरोज सौराहा नेशनल पार्क




No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.