Saturday, November 16, 2024

परिवर्तनको कुरा त हुन्छ तर समाजको यर्थात कुरा भन्दा काल्पनिक का्रन्तिको कुरा हुन्छ। आफ्नो छेउमा नजिक चाहिएको परिवर्तनलाई वुझ्ने क्षमता मास्तटर पात्रको नभएको देखाइएको छ। स्कुल जा भन्नुको सट्टा , स्कुलको ड्र््रेस पनि फुकाल्न वाध्य

 अरुको कथा सुनाइ हिड्ने गन्धर्वले  आफ्नै कथा सुनाईरहेको, आफ्नै   काहानी र पुर्खाको संस्कार तथा  रोजीरोटीको भर त्यसैमा निर्भर हुने वाध्यता वाट छुट्कारा पाउनको लागि गरिएको संघर्ष नै यस फिल्मको सन्देश वनेको छ।


यहाँ एउटा पात्र , वर्ग र रोजीरोटीको कुरा जस्तो भएतापनि यसले सांकेतिक रुपमा समाजको सवै शोषित वर्गको प्रतिनीधीत्व गरेको छ भन्नुमा दुइमत छैन।  कथा का्रन्तिको नाममा शोषण र निम्न निरक्षण वर्गकौ आत्मवल,तपस्या  नै अहिलेसम्को परिवर्तन नै यस फिल्म ले दिएको सन्देश

 कतै गुरु र मास्टरको विच भिन्नता देखाउन खोजिएको हो कि  ।। अहिले सम्मको राजनिती त्यस्ता टाईपका मास्टरको पोल्टामा गएर हो कि  , न कोहि आर्दशवादी गुरु को खाँचोलाई उजागर गर्न त खोजेका हैन ।।‘ 



त्यहां गुरु भनेर सम्वोधन छैन , मास्टर साव भनिएको हुन्छ , परिवर्तनको कुरा त हुन्छ तर समाजको यर्थात कुरा भन्दा काल्पनिक का्रन्तिको कुरा हुन्छ। आफ्नो छेउमा  नजिक चाहिएको परिवर्तनलाई वुझ्ने क्षमता मास्तटर पात्रको नभएको देखाइएको छ। स्कुल जा भन्नुको सट्टा , स्कुलको ड्र््रेस पनि फुकाल्न वाध्य पारिएको छ। आफ्नो वुढाले सारड.गी रेटिरहदा , समाज परिवर्तन गर्छु भन्नै घरमा नै पुर्ण वहादुर मानसिक र भौतिक रुपमा अपमानित हुनुपर्दछ। त्यति मात्र हौईन उसलाई माग्नैकौ संज्ञा दिईन्छ र काम गरैर खानुपर्दछ त भनिन्छ तर उसकौ छोरालाई पढ्नुपर्दछ भनिदैन । गाईनैकौ छोरा गाईनै नै हुनुपर्दछ भनिन्छ। त्यो कुरा वाटुली (पुर्णवहाुरको वुढी) ले सुनीरहेकी हुन्छे र उसलाई आफ्नो छोरालाई गाईने वनाउन चाहन्नन। मास्टर पात्रको चरित्र नै अहिले सम्मको राजनिती विश्लेषण गर्नु पर्ने वेला आएको पनि स्मरण र्भएको छ।