शैलुड.को ग्रैटवाल ले सुनमा सुगन्ध थपेको छ, त्यस ठाँउको चमकतामा । पहिला सुनेर , पढेर थाहा हुन्थ्यो भने अहिले भर्चुल रुपमा हातहातवाट देख्न पाईने हुनाले लुकेका प्रतिभा तथा भौगोलिक सुन्दरताको प्रचार प्रसारमा धेरै सहजता थपिएको कुरा आज प्रश्टै भइरहेको छ। हामीहरु सानै थियौं रेडियोवाट गित गुन्जिरहन्थ्यो -
माथि माथि सैलुड.गेमा चौरी डुलाउनेलाई ,
हत्केलामा मायाको गुँराश फिजाउनेलाई
भन्दिनु है भन्दिनु मेरो चुल्ठो खाली छ, उनको मनै जाली छ।।।
साहेद यहि गीतले ने पहिला सैलुड.लाई नेपालीहरुको मन मश्तिष्कमा छाएको थियो। कुने गायकले , पोखरा त सास्चिकै पो पोखरा त रैछ भनेर गाए झै , साहेद शैलुड.घुम्न आउनेहरुलाई यसको वास्तविकताको अनुभुती हुन्द्ध होला। काउलीका थँ्रगा जस्ता १०० भन्दा वढी पहाडका साना साना थुम्का भएर सैलुड. भनिउको रैछ। कुने कलाकारले मिहिनेत लगाएर वनाएको कला जस्तै भान प्राय सवैलाई हुने गर्दछ। हालै स्थानीय सरकारको पहलवाट ग्रेट वाल वनाएको कारणले गर्दा नै यसको वढी आकर्षक थपएिको छ र आन्तिरिक पर्यटकको हुल एकदमै ज्यादा भैरहेको छ। काठमाण्डौ को जटिवुटीवाट विहान सिधै त्यहाँ जाने वस पाईन्छ , वनेपा, धुलिखेल, पाचखाल, सुकुटे मुडे हुँदै त्यसठाँउमा पुग्न सकिन्छ। खाडीचौर वाट दाँयातर्फ सुनकोश िनद िको पुल तरेपछि करीव २८ कि.मी. को यात्रा पछि मुडे आँउछ, यहाँवाट खासा तातोपानी र जिरी जाने वाटो छुटिन्छ पनि। फेरि मुडेवाट चरिकोट र शैलुड. जाने वाटो छुटिन्छ र करीव २५ कि.मी .मुडेवाट शैलुड. कालापानी सम्मको दुुरी रहेको छ। त्यसैले काठमाण्डौवाट १२५ कि.मंि को यात्रा मा वाईक, वस, जीप आदि द्धारा शेलुड. पुग्न सकिन्छ र वस स्टप, कालापानीवाट करीव ४५ मिनेटको हाइक पछि शैलुड. लेकको शिखरमा पुग्न सकिन्छ।
स्थानीय सरकारको चासो तथा अठोट साहै नै प्रशनीय देखिएको छ। समयको मागलाई यसरी ने चिनेर , आआफ्नो ठाँउको भौगोलिकतालाई हात हातमा रहेको इन्टरनेट र मोवाईफोन वाट जोडिएमा , स्थानीय आर्थिक चलायमान देखि लिएर स्थानीय कुषि उत्पादनले ले नै प्रशय पाउनृ कुरा शैलुड.को यात्रावाट सजिलै वुझ्न सकिन्छ। नेपालमा शेलुड. जस्ता र शैलुड. भन्दा राम्रा अरु ठाँउहरु , त्यसका विशेषताको खोजी र प्रचार प्रसार गर्ने काम ले अहिले वढी ने तिव्रता पाएको छ। इच्छा शक्ति ,निरन्तरता , भिजन नै यसको पहिलो स्रात रहेको छ। धरानको हर्क साम्पाड., भरतताल वनाउने मेयर आदि नै अहिले यस्ता कामको रोल मोडल रहेका छन्।।
Sailung Tour package 1 night 2 days by the Green City Travel and tours(p.)Ltd. It cost Rs. 5000 NPR per person by the Scorpio jeep , Rs. 4500 per person by the sumo jeep and Rs. 4000 by the Ev hiace. 1 night 2 days Sailung tour packages takes you to visit the Sailung Great wall , Mahadev temple , 100 peak of the Sailung. Kathmandu to Sailung has a 130 km by the distances and it has transporations Mini bus, jeep , hiace and scorpio. Banepa Dhulikhel , panchkhal, Dolalghat, Sukute and khadi chours is the main routes fo the Sailung tours. from Khadichour just trun right and crosssing the Supension bridges and 28 km after drving you will meet Mude, it is said that " Mude ko Alu" , it means , Potatoe's of the Mude. Again one more interseciton to go Charkot Bazzar and Sailung or there are diversion road to go Sailung ,which is 25 km from Mude Bazzar.


